विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालारानी गाउँपालिकामा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न

सिम्रौन्गढ़ नपा psa

अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका खनदहमा एकदिने निशुल्क बृहत् स्वास्थ्य शिविर तथा अपाङ्ग परिचय पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको एक भब्य समारोहबीच राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले उदघाटन गर्नु भएको हो ।शिविरमा गाउँपालिका अध्यक्ष बालकृष्ण आचर्य उपाध्यक्ष प्रमिला क्षेत्री नेकपा का नेता नरेन्द्र कुमार क्षेत्री जनार्दन खनाल नेपाली काङ्ग्रेस का मालारानि संयोजक सोभाखर खनाल गाउपालिका प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनि लगाएत चिकित्सक हरु कार्यलय का कर्मचारी हरु स्थानिय समाज सेबि भद्र भलादमि हरुको सहभागीता रहेको थियोे । गाउँघरमै शिविर भए पछी स्थानीय खुशी भएका थिए ।शिविरबाट झ्mण्डै ६०० जनाले सेवा लिएका छन ।शिविरको  गाउँपालिको आयोजना सम्पन्न भएको हो । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed