विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै

सिम्रौन्गढ़ नपा psa

कलैया, बार । 

धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै छ । बाराको सदरमुकाम कलैया उप-महानगरपालिका र सिमरा जितपुर उप-महानगरपालिका हुने क्रममा रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया उप-महानगरपालिकाको वाडा न. १, २, ३, ७, ८, ९, १०, १४, १५, २०, २४, २६ र २७ सहित खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दै आज लकैया उप-महानगरपालिका लाई पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ। कलैया उप-महानगरपालिकाको प्रांगनमा घोषणा कार्यक्रम भैरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed