विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।। 

आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने भएको छ । बिरगंज पावर हाउसमा   १२.५ एम बि ए पावरको ट्रान्सफरमर जलेको हुनाले यस्तो बराबर छिन् छिन्मै लाइन आपूर्ति अबरुद्ध हुने गरेको नेपाल बिधुत प्राधिकरण बारा प्रमुख गजेन्द्र चौधरीले बताए । उक्त ट्रान्सफरमरको सट्टामा अब ३० एम बि ए पावरको जडान हुन् लागेको प्रमुख चौधारीले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ट्रान्सफरमर जडान गर्न लाई फाउन्डेसन कार्य भैइ रहेको हुनाले त्यसमा अलि समय लागिरहेको प्रमुख चौधरीले बताए । फाउन्डेसन कार्य पुराहुना लाइ २४ दिन ठेकेदारले दिएको मध्ये आज ५ दिन पुगेको र अवको १८ दिन पछी बिधुत आपूर्ति बन्द हुने समस्या समाधान हुने प्रमुख चौधारिले बताए। असोज १२ गते पछि विधुत आपूर्ति राम्ररि सुचारु हुने भएको प्रमुख चौधरीले बिश्वास ब्यक्त गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed