विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था दैनिय : नेता शिव पटेल

सिम्रौन्गढ़ नपा psa

राजेन्द्र सिंह, पर्सा ।

पर्साको बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था हुदै गएको मेयरका प्रत्यासी तथा राजपा नेपालका नेता शिव पटेलले बताएका हुन् । बहुरमाई नगरपालिकामा भईरहेको बिध्यार्थीहको आन्दोलनको शिसिलामा बिध्यालयको अवस्था बुझन पुगेका नेता पटेलले नगरपालिकामा रहेको शिक्षा समिति केबल भ्रष्टाचारमा मात्र लिप्त रहेको अरोप लगाउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नगरपालिका अन्तर्गत रहेको डकैला बहुवरी तथा नगरदाहामा रहेको बिध्यालयको अवस्था निकै नाजुक भएको आफुले महसुस गरेको बताउनु भयो । वहाँले बिध्याथीृहरुको आन्दोलन जायज रहेको र आफु पनि उनिहरुको साथमा रहेको पनि बताउनु भयो । भेट्मा बिध्यार्थीहरुले वहाँ संग बिध्यालयको शैक्षिक अवस्था सुधारमा सहयोग गरिदिनु आग्रह गरेका छन ।

मेयर नितेन्द्र साहले केवल गोल मटोल कुरा मात्र गरेको तर आज सम्म कुनै प्रभावकारी कदम शिक्षामा नचालेको बिध्यार्थीहरुले नेता पटेल संग भनेका छन् । जवाफमा नेता पटेल आज देखि निरन्तर खबरदारी गरि रहने प्रतिबद्धता जाहेर गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed