विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चितवनको एक विद्यालयमा सामर्थ्य नेपाल अभियानद्वारा शैक्षिक सामग्री हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

इन्द्रजीत गोइत
चितवन ,भाद्र ३१ गते । सामर्थ्य नेपाल अभियानद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा चितवनको माडिमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। माडि वडा न १ पान्डवनगरमा रहेको राष्ट्रिय प्राथमिक विधालयमा ५० जना विधार्थिहरुलाई झोला,कपि,कलम, खेलकुद सामग्रिहरु हस्तान्तरण गरेको हो। कार्यक्रममा प्रमुख अतिथि वडा न १ का कार्यवाहक वडाअध्यक्ष तथा वडा सदस्य शिव कार्कि,विशिष्ट अतिथिहरुमा विधालय व्यवस्थापन समितिका अध्यक्ष धन व गुरुङ र प्रधानध्यापक तुलब नेपाली रहनुभएको थियो।

Karaiya Mai Notice Winter

कार्यक्रमको अध्यक्षता सामर्थ्य नेपाल अभियानका सम्योजक अर्जुन भुषाल र कार्यक्रमको सन्चालक प्रकाश थापाले गर्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथिले सामर्थ्य नेपाल अभियानले ८० प्रतिशत बोटे समुदायका विधार्थिहरु पढ्ने विधालयमा जुन सहयोग गर्नुभएको छ , यो नै सर्हा्निय रहेको बताउनुभएको छ।आगामि दिनमा यस्तै यस्तै कार्यक्रमहरु यस विद्यालयमा ल्याउन सामर्थ्य नेपाललाई अपिल गर्नुभएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रमका विशिष्ट अतिथि विव्य समितिका अध्यक्ष धनब गुरुङले यहि ठाउँमा जन्म लिएर यहि ठाउँका पढ्न नपाएका विधार्थिहरुलाई सहयोग गर्ने जुन सोच राखेर यहासम्म आउनुहुने प्रकाश थापालाई मुरिमुरि धन्यवाद दिनुभएको थियो।कार्यक्रममा अध्यक्षता ग्रहण गरिराख्नुभएका अभियानका सम्योजक अर्जुन भुषालले हामिहरुले यस विद्यालयमा ल्याएको झोलाहरु फाट्न सक्छ, कपि कलमहरु सकिन सक्छ तर हामिहरु मन जोड्न आएका छौ भन्नुभएको छ। कार्यक्रमको स्वागत विधालयका प्र.अ तुलब नेपालीले गर्नुभएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed