विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेशको नाम र राजधानीको टुंगो छिट्टै लाग्ने मुख्यमन्त्री पोखरेलको भनाइ

सिम्रौन्गढ़ नपा psa

प्रदेश नम्बर–५ का मुख्यमन्त्री शकंर पोखरेलले प्रदेशको स्थायी राजधानी र नामको टुंगो यसै वर्ष लगाउने बताएका छन् ।मंगलबार अर्घाखाँचीमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैतिरबाट सहमति जुटाउने प्रयास भएकाले नाम र राजधानी छिट्टै टुंगो लाग्ने दाबी गरेका हुन् ।प्रदेश–५ को विकासका लागि प्रत्येक जिल्लामा समिति गठन गरेर सुझाव संकलन गरिरहेको उनको भनाइ थियो ।कानुन निर्माणमा प्रदेश–५ उत्कृष्ट स्थानमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले ढिलो भएपनि विकासका कामहरु राम्रो ढंगबाट भइरहेको धारणा राखे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed