CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा स्ट्रार म्यूजिक स्टुडियोको उद्घाटन

फेटा GP PSA
916
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज २ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा स्ट्रार म्यूजिक स्टुडियोको उद्घाटन भएको छ ।उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कल्याणपुर नगरपालिका उप–मेयर रोहिनी यादवले भने अब सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५मा सुविधासम्मपन्न स्टुडियो निर्माण भए पछि म्युजिक भिडियो देखि चलचित्र भिडियो सम्मको सबै रिकोडिग गर्नको लागी सजिलो हुने भयो भन्दै सफलताको शुभकामना दिए ।

विराटनगरको गायक विष्णु राज वेशी लगयातका कलाकारहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा सबैले स्टुडियोको तारिफ गर्दै प्रो.विनोद यादवलाई शुभकामना तथा बधाई दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उत्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कल्याणपुर नगरपालिका उपमेयर रोहिनी यादव,अतिथि कल्याणपुर नगरपालिका वडा सदस्य संजय कुमार यादव, गायक विष्णु राज वेशी,क्यामराम्यान संजय पासमान, ट्रर्याक संगीतकार ध्रमेन्द्र शमार्,स्ट्रार म्यूजिक स्टुडियोका विशेष सअयोगी नायक विश्वराज उराव,कलाकार जितेन्द्र पासमान,स्ट्रार म्यूजिक स्टुडियोको सहयोगिहरु श्याम यादव,रामशरण,प्रदिप,रामबाबु साह,रामपुकार शर्मा,राकेश महतो, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश