विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल लाइफ ईन्स्योरेन्स उपशाखा सिरहाद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज ७ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेटको अभिकर्ता सम्मान कार्यक्रम सिरहामा सम्पन्न भएको छ ।नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड उपशाखा सिरहाले कार्यक्रम आयोजना गरि अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका सिओ विवेक झाको प्रमुख आतिथ्यतामा भएको उक्त अभिकर्ता सममान कार्यक्रम सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ता तथा सिनियर ऐजेनसी म्यानेजरहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा २५ जना ऐजनसी म्यानेजरहरुलाई सम्मान गरिएको छ र उक्त स्थानिय जनसमुदायको राजनितिक दलका प्रतिनिधिहरुको सहभागी रहेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो कार्यक्रममा कम्पनीका कार्यकारी अधिकृत विवेक झाले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।
साथै उक्त कार्यक्रममा सिरहा उपशाखाका प्रमुख पूर्ण कुमार कर्ण सिरहा उपशाखाको बारेमा जानकारी दिदै सिरहा उपशाखा पूर्वाञ्चल मै सब भन्दा राम्रो रहेको बताउनु भयो र भाबी दिनमै सिरहा उपशाखा ब्रान्चका रुपमा स्थापना हुने उक्त कार्यमा सबै अभिर्कतालाई सहयोग गर्न हुन आग्रह समेत गरेका हुन ।

उक्त कार्यक्रममा उप कार्यकारी अधिकृत शुशिल कुमार चौधरी, क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेल तथा विभिन्न ब्रान्चका प्रमुखहरुको सहभागिता रहेका थियो ।  उक्त कार्यक्रममा नेपा लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेटको राम्रा पक्ष तथा समय समयमा भए गरेका कमिकमजोरीलाई उजार गरी सुधार्न अभिप्ररेरीत गर्ने अपन दैनिक पक्रिका, पूर्वाञ्चल एक्सप्रेस, ब्लाष्ट दैनिक, उज्यालो नेटवर्क मिडियाहरुलाई माँयाको चिनो सहित सम्मान गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed