विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाल्पामा सुत्केरी हुन पुगेकी महिलाको शल्यक्रिया गर्दा ज्यान गयो

सिम्रौन्गढ़ नपा psa

पाल्पाको युनाइटेड मिसन अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको शल्यक्रिया गर्दा ज्यान गएको छ ।

ज्यान जानेमा पाल्पाको रम्भा गाउँपालिका–४ हुमिन लोरेङगकी २४ वर्षीया विपीन्द्र सूर्यवंशी रहेकी छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते
अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ।

Karaiya Mai Notice Winter

नर्मल रूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो।

सूर्यवंशीको शल्यक्रिया गरेको दुई ९ तीन घण्टापछि मृत्यु भएको आफन्तले बताएका छन ।
उनको गएराति ११ बजेतिर ज्यान गएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed