विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दशैं नजिकिएसँगै तम्घासमा बजार अनुगमन

सिम्रौन्गढ़ नपा psa

चाड पर्वलाई मध्यनजर राखेर तम्घास बजारका खाध्यन्न पसलहरुमा अनुगमन गरेको छ ।

रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन,घरेलु तथा साना उद्योग,उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, पत्रकार सहितको टोलीले तम्घासको उदिन ढुंगाबाट सम्मका होटल, खाध्यन्न पसलहरुमा अनुगमन गरिएको हो । बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ । बिहिवार झण्डै ४५ वटा खाध्यन्न, होटलहरुमा अनुगमन गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अनुगमनको क्रममा केहि पसलहरुमा दर्ता नविकरण नगरेको, सबै समान एउटै पसलमा राखेर बिक्री गरेको गरेको पाइएको थियो । बजार अनुगमनमा व्यावसायिहरुलाई आफनो व्यवसाय दर्ता गरेर र म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण अनुगमन कर्ताले सुझाव दिएका थिए । अनुगमनको क्रममा केहि म्याद गएका अखाध्य वस्नुहरु नुगमन कर्ताले फेला पारेका थिए ।

चाडपर्व नजिकिएसँगै गाउँगाउँमा स्थानीय तहरुले पनि बजार अनुगमनलाई तिब्र पारेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed