विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिवालय सहकारी संस्थाको साधारण सभा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा

सिरहा, असोज ११गते। शिवालय बचत तथा ऋण सहकारी संस्था लि। मिर्चैयाको आठौं साधारण सभा सम्पन्न भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ मा रहेको संस्थाको आठौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा शिवालय बचत तथा ऋण सहकारी संस्था लि।मिर्चैयाका सचिब राजेश कुमार साहले आर्थिक बर्ष ०७५÷०७६ सालको आय–व्याय प्रस्तुत गरेका थिए । संस्थाले ८ बर्षको अबधिमा २ करोड भन्दा बढी ऋण लगानी गरिसकेका छन् । हाल संस्थामा ४ लाख भन्दा बढी सेयर सदस्य आबद्ध गरेका छन् । साधारण सभाको माध्यमले संस्थामा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष अंजय कुमार साहले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि सिरहा क्षेत्र नं क को प्रदेश संसद दिलिप कुमार साह रहेका थिए भने बिशिष्ट अतिथिको रुपमा मिर्चैया उधोगबाणीज्य संघ का अध्यक्ष हरिशंकर साह,अतिथिको रुपमा मिर्चैया नगरपालिका वडा नं ४का वडा अध्यक्ष दिनेश यादव , बडा नं . ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, वडा नं . ६ का वडा अध्यक्ष देव कृष्णा साह,वडा नं .७ का वडा अध्यक्ष राम कुमार यादव ,

शिवालय बचत तथा ऋण सहकारी संस्था लि।का संस्थापक अध्यक्ष यमुना प्रसाद साह लगायत सेयर सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed