विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाडीमा हवा भर्ने टैंकी पड्केर एकजना गंभिर घाइते

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, सिम्रौनगढ, बारा ।।

गाडीमा हवा भर्ने टैंकी पड्केर एकजना गंभिर घाइते भएका हुन। सिमसिम्रौनगढ नगरपालिका वाडा न. ४ हरिहरपुर बस्ने फैजुल अंसारी लगायत तीन जना घाइते भएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

घाइते मध्ये फैजुल अंसारीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टैंकी मा हावा भरीरहेको बेला टैंकी बंद गर्न ज्यादा टैंकी नै ब्लास्ट भएर अंसारी संगै साथै काम गर्ने दुइ जना अरु मिस्त्रीहरु पनि घाइते भएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed