विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रुरु महायज्ञमा भक्तजनको आकर्षण बढदो

सिम्रौन्गढ़ नपा psa

यहि भाद्र २६ गते देखि रुरु धाम रिडिमा सुरु भएको रुरु धार्मिक तथा एेतिहासिक महायज्ञमा
विभिन्न जिल्लाबाट आउने भक्तजनको आकर्षण बढेको पाइएको छ ।

नेपालकै चार धाम मध्येकै एक धाम हो रिडि, जुन तीन जिल्लाको संगम स्थल मा पर्दछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालका चार धाम मध्ये रुरु धाममा बिकासले गति लिन नसकेको र यस धामको बिकासमा तीब्रता दिनुका साथै यस क्षेत्रको चौतर्फी बिकासको निमित्त रुरु धाममा २१ दिने महायज्ञको आयोजना गरिएको मुल आयोजक समारोह समितीले बताएको छ ।

Karaiya Mai Notice Winter

बिशेष गरि रिडि तिन जिल्लाकै संगम स्थल भएकै कारण पाल्पा गुल्मी र स्याङ्जा बाट श्रदालुको आकर्षण बढदो पाइएको छ ।

यो समय बर्ष यामको भएको कारण केही जिल्ला बाट भक्तजन महायज्ञमा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।

अहिले सम्म नेपालका करिब ५० जिल्लाका लाखौं भक्तजनले महायज्ञको अवलोकन गरिसकेको र अझै धेरै जिल्लाबाट भक्तजन आउने जानकारी आएको प्रमुख वाचक बालयोग्यस्वर महाराजले जानकारी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed