विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter


गणेश कुमार शर्मा,सिरहा,असोज १४ गते ।
मैथिलि गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार यूटयूबबाट सार्वजनिक गरेको छ ।
दशैंको अवसरमा हिन्दु धर्मावलम्बीहरुको आस्थाको रुपमा पूजन गरिने देवी दुर्गाको भक्ति गीत सार्वजनिक गरेको छ । दर्जनौं गीति मैथिलि एल्बममा आफ्नो स्वर दिएका गायक रञ्जित शर्मा एवम गायिका इशिका भूजेलले यसपालीको नवरात्रीमा भक्ति गीत दर्शक माझ ल्याएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विरेन्द्र कबिर पन्थी र सागर वीर कडारीको रचना रहेको सो गीतमा अभिषेक पाण्डेले सँगीत सजाएका छन् । गीतको भिडियो छायांकनको लागि कलाकार राजु सर्राफ, रबिन ठाकुर र पूजा ठाकुरले अभियन दिएका छन् । रिदम स्टुडियोमा रेकर्डिंग गरिएको गीतलाई राजिप सङ्गम सम्पादन गरेका छन् भने निर्देशन दिनेश ठाकुरले गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed