विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सबै कार्यकार्तालाई एक जुत भएर अगाडी बढनु आवश्यक : नेता नेपाल

सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, असोज २० ।

रौतहट रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित रहेको दाल मिल्समा आयोजना गरिएको दशैको शुभकामना आदानप्रदान कार्यक्रम सयौंको उपस्तिथिमा सम्पन्न भएको छ। असत्य माथी सत्यको बिजय भएको दसौं पर्वमा नेता नेपाल घर घरमा गई शुभकामना आदानप्रदान कार्यमा ब्यस्त समेत देखिदै छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त दसौंको अवशरमा आयोजना गरिएको शुभकामना अदानप्रदान कार्यक्रम नेकपाको वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा भित्र चलिरहेको गुटबन्दीलाई तोडफोड गरेर एकजुत भएर अगाडी बढनु आवश्यक रहेको कुरा उल्लेख गर्नु भयो।एक अर्का माथी आरोपप्रत्यारोप यदि चलिरहयो भने नेकपा पार्टी पनि नेपाली काङ्ग्रेस जस्तै हुन्छ भने उल्लेख गर्नु भयो।

Karaiya Mai Notice Winter

नेकपा सरकारलाई कायम राख्नको लागि नेकपाको सबै कार्यकर्तालाई एक जुत भएर अगाडि बढनको लागि आग्रह समेत गर्नु भयो।शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाको जिल्ला अध्यक्ष कमल यादव, प्रदेश कमिटी सदस्य एवं चर्चित नेता शम्भु साह, बिन्देशवर यादव, सान्सद सर्ला यादव, सान्सद समिना हुसेन , सान्सद कल्यानी खडका,लगाएत सयकडो नेताहरुको उपस्तिथि रहेको थियो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed