विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कार्यक्रमका प्रमुख अतिथि नै पिङ्ग खेल्न हिडेपछी युवाहरू दङ्ग

सिम्रौन्गढ़ नपा psa

अखिलेश कुमार यादव, असोज २० ।।

रौतहट दशैंको अवशरमा रौतहटमा पहिलो पल्ट देखि शुभकामना आदानप्रदान कार्यक्रम संचालन गरेको नेता प्रभु साहले गत बर्ष जस्तो यो बर्ष पनि शुभकामना आदनप्रदान कार्यक्रममा ब्यस्त देखिदै छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोमबार रौतहट जिल्लाको फतुवा विजयपुर नपाको वडा नं. ९ खैरामा नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ पर्वको शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सल्लाह सुझाव(अन्तरक्रिया) कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा प्रदेश २का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह स्वयं नै पिङ्ग खेल्न हिडेपछी सहभागीहरू दंग परे भन्ने बालबालिका एवं युवाहरू उत्साहित भई पिङ्ग खेल्न हौसिएका थिए।

कार्यक्रम स्थल नजिकै रहेको दशैं पिङ्ग संघीय सांसद समिना हुसैन, प्रदेश सांसद कुन्दन कुशवाहा, पुर्व जिल्ला उपसभापति रोजदिन आलम, नेकपाका नगर अध्यक्ष अजय तिम्लिसिना लगायतका अन्य अतिथिहरु र साथमा स्थानीय बासीहरु समेत पिङ्ग खेलेर रमाएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed