विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देवताल -१ ( बडकि फुलवरिया ) टोल मा राजपा नेपाल पार्टी को इकाई कार्यालय समुदघाटन

सिम्रौन्गढ़ नपा psa

कालिया, बारा ।।

बिजय दशमी का दिन राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह को विशेष पहल मा देवताल -१ ( बडकि फुलवरिया ) टोल मा राजपा नेपाल पार्टी को इकाई कार्यालय समुदघाटन कार्यक्रम पार्टी का केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिती बारा प्रमुख नवल किशोर सिंह ज्यु बाट शु-सम्म्पन भएको छ !

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त कार्यक्रम लाई प्रमुख सिंह ले सम्बोधन गर्ने क्रममा भौतिक बिकास मात्रै ले मधेस / मधेसी , थारु/थारुवान लगायत संबैधानिक रुप ले बेइमानी गरिएका नागरिक हरु को कल्यान हुदैन ! जब सम्म मधेस/मधेसी को समस्या लाई देश को समस्या भनेर बुझिदैन तब सम्म म ठोकुवा का साथ भन्दछु। देश स्थिर अवस्था मा चल्न सक्दैन !

Karaiya Mai Notice Winter

त्यसैले यो सम्सया लाई अरु ले जुन सुकै तवर बाट हेरे पनि राष्ट्रिय जनता पार्टी नेपाल यश लाई बडा गम्भीरता का साथ हेरिरहेको छ ! भने प्रमुख सिंह को भनाइ रहेको थियो ! साथै वाहा ले यो पनि भन्नू भयो कि मधेसी ,थारु लगायत यो देश नेपाल मा बस्ने सम्पुर्ण नेपाली जनता को समबैधानिक अधिकार सुनिस्चित गराउन राजपा नेपाल जस्तो सुकै मूल्य चुकाउन हर पल हर घडी त्यार छ !

उक्त इकाई कार्यालय को समुदघाटन कार्यक्रम इकाई अध्यक्ष जगरनाथ पाण्डे को अध्यक्षता मा शु- सम्म्पन्न भएको थियो ! जसमा विशिष्ट अतिथि को रुपमा अध्यक्ष मंडल बारा का संयोजक महमद फिरोज ज्यु लगायत पार्टी का जिल्ला स्तरीय युवा नेता प्रभु यादव तथा स्थानिय वार्ड वासी हरु को भब्य उपस्थिति रहेको थियो भन्ने हाम्रा समाचार संकलन साथी लाई प्रबक्ता अरुण सिंह ले जानकारी गराउनु भयो !

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed