विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गयो

सिम्रौन्गढ़ नपा psa


दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ ।
सर्पले टोक्दा दाङको घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको ज्यान गएको हो । बिहीबार बेलुकी सर्पले टोकेर बिरामी भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Karaiya Mai Notice Winter

यस्तै, दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ बाघमारेका ६० वर्षीय रामबहादुर रावत सर्पको टोकाइबाट गम्भीर बिरामी हुनु भएको छ । आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा सर्पले टोकेको थियो । बिरामी रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed