विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रिया नानुका मुक्तकहरु

सिम्रौन्गढ़ नपा psa


१) सपना कसैका पुरात कसैका अधुरा हुनछन!! मन भित्रै लुकेका धारिला कुरा हुन्छन!! कयौ सपनाहरु क्षेणभरमै बिलिन हुदा!! अनगिन्ति ईच्छा हरु मनमा टुहुरा हुन्छन ।

Karaiya Mai Notice Winter

मुक्तक
२)बोल्दा बोल्दै साथी जस्तो यार भयो तिमी।अझ नजिक हुदा मित्रताको प्यार भयौ तिमी। अलि अलि झगदा war भयो फेरि। हुदा हुदा अाजकाल संसार भयौ तिमी।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रिया नानू
मुसिकोट नगरपालिका गुल्मी
हाल बुटवल

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed