विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

६४औ “प्रहरी दिवसको” अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराका

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा ।।

नेपाल प्रहरीको ६४औ “प्रहरी दिवसको” अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शमा सरसफाइ गरि प्रहरी दिवस मनाइएको छ। इलाका प्रहरी महेन्द्र आदर्श   बाराका कार्यालय प्रमुख प्रा.ना.नि.राम विकेस साहको र आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारी तथा गाउँपालिका उप-प्रमुख पुनम देवी साहको उपस्थितिमा “६४औ प्रहरी दिवस” मनाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो अवसरमा आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको श्री राम जानकी मन्दिरको भित्र तथा मन्दिरको वरिपरि सरसफाइ गरिएको छ । उपस्थिति-प्रहरी हवल्दार सुरजित सिंह,प्रहरी जवान महानन्द साह,सन्दीप कुमार साह,गोपाल शर्मा ,सुनिल कुश्वाहा युवा नेता लालबहादुर साह,समसुल अन्सारी ,हेफाजु अन्सारी ,मुन्ना पटेल तथा भद्रभलादमिहरु लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed