विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जन्मदिनको खुशी आश्रममा : शर्मा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

हुनत सबैले खुशी मनाउने गर्छन् तर आफ्नो खुशीमा अरुको दु:खलाइ आत्मसात गरि आफ्नो खुशी साटासाट गर्ने सोच थोरैमा हुन्छ। त्यस्तै बाराका  प्रशौनी गाउपालिका वाडा न. ६ बेलहिया निवासी बिनयराज शर्माले आफ्नो छोरीको जन्म दिन मनाउन दिनदु:खी लाई सेवागरी जन्म दिन मनाएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आमा रमिता राज शर्माले छोरी को एक बर्ष पूरा भइ दोस्रो बर्ष मा प्रबेश गरेको ले कलैया मा रहेको अनाथआश्रम का १८ जना बालबालिका हरु लाई कोपि कलम तथा फलफुल बितरन गरि जन्म दिन मनाइएको छ। छोरी शान्बी राज शर्मा को हाथ ले बितरण गरिएको थियोे ।

Karaiya Mai Notice Winter

सहभागी हरु राजु पटेल, हरिओम साह, रन्जित पटेल, इन्जाद अन्सारी लगायत अनाथ आश्रम का सम्पुर्ण महानुभावहरु को सहभागिता रहेकोे थियो। बिनय राज शर्मा समाजिक संस्था युवा बिकास नेपालको अध्यक्ष पनि रहेका छन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed