विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजा अर्यालको गजल

सिम्रौन्गढ़ नपा psa


सपाना भित्र पनि हरेक मनको कहानी हुनुपर्छ ।
सन्तुष्ट मन लिएर बिपना देख्ने बानी हुनुपर्छ ।

पलभर खुसी जिबनमा कतै टिकिएको देखिएन ।
अहंकार जलाउंन पनि त यो मन खरानी हुनुपर्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आमा भन्नु हुन्छ ठेटना मकै चपाउनै सक्दिन म।
दाँत झरे बिचारा चपाउन पनि त जवानी हुनु पर्छ ।

महलको धनी पनि कहिल्ये मुस्कुराऊँन खोजेन।
मुस्कुराऊन हरपल गरीविको ज्ञानी हुनु पर्छ ।

पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed