विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ।

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ।

सिम्रौन्गढ़ नपा psa

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ।

karaiya holi 2082

अमित ठाकुर।रौतहट।असोज २८। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा ४ का २२ बर्षीय चिन्टु भन्ने राकेश कुमार साहलाई १२ बर्ष पहिला सोही गाउँपालिकाका लाल महम्द मियाँ कवारीले अपहरण गरि मार्ने योजनाकार लामो समय पछि मियाँ रौतहट प्रहरीको फन्दामा परेका छन्। मियाँले साहलाई गत २०६४ साल कार्तिक २० गते राति ८ बजे धारिलो हतियार र बन्दुक हेराई अपहरण गरेको र त्यसपछि साहलाई छोडी फरार रहेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको हो। साह र मियाँ बिच कुनै रिसवी नरहेको पिडित जाहेरीबालाका परिवारले जनाएको हो। मियाँ बिरुद्ध किटानी जाहेरी परेपछि मियाँ अाफ्नो घरबाट फरार भई लुकिछुपी बसिरहेको थियो। मियाँ गौरमै घुमिरहेको खबर मिल्न साथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट CIT को टोलीले गौर नगरपालिका वडा नंबर ५ गौर बाट सिर्सिया जाने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको हो । प्रहरी उपरीक्षक भुपेन्द्र खत्री र प्रहरी निरीक्षक नायक जस्तो दयालु मयालु र समाजको रक्षक जस्तो होनहार प्रहरी अाएपछि रौतहटबासी अाफुलाई सुरक्षित महसुस गरिरहेका स्थानीय बासिन्दाले जनाएका छन्। प्रहरी निरीक्षक नायक अाएपछि अहिले सम्म सयौं फरार अपराधीलाई पक्राउ गरि अदालत बुझाएका छन्। प्रहरी उपरीक्षक खत्री र प्रहरी निरीक्षक नायकको प्रदेश नंबर २ का प्रहरी संगठनमै चर्चा भईरहेका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed