विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अवैध गाँजाका बोटहरु फडानी

सिम्रौन्गढ़ नपा psa

विशेष सुचना प्राप्त हुन अनुसार ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्र.नि. राम कुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम न.पा.वडा नं.६ हरिपुर स्थितमा सोही स्थान बस्ने सुरेश दास, बिसुन महतो, कान्छा रोक्का लगायत ५/७ जनाको घर पछाडीको बारीमा रोपिएको अवैध गाँजाका बोटहरु अ. ९०० वटा फडानी गरीएको ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed