विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा ६९औँ प्रजातन्त्र दिवसको अवसर पारी सरसफाई

सिम्रौन्गढ़ नपा psa

बारा,फाल्गुन ०६ ।। बाराको कलैया उपहानगरपालिका १ मा हिजो सरसफाई गरिएको छ । ६९औँ प्रजातन्त्र दिवसको अवसर पारी रामजानकी मंदिर परिसर सरसफाई गरिएको छ । कलैयाको धार्मिक स्थल भएको र रमणीय ठाउँलाई सँधै सफा राख्ने उदेश्यले उक्त मंदिरको सरसफाई गरिएको जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहले बताए ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्ला समन्वय समिति बाराको अगुवाईमा भएको उक्त सरसफाई कार्यक्रममा समितिका संयोजक नवलकिशोर सिंह ,कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव ,कार्यकारी अधिकृत शिव रिजाल,उप–सचिव गोविन्द सिग्देल, नागरिक उमेश लाल दास ,महिला अधिकारकर्मी बबिता जैसवाल ,मंजु सुवेदी,वाड न. १० का वडा अध्यक्ष शंकर गुप्ता लगाएतको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed