विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिद्यालयको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते

सिम्रौन्गढ़ नपा psa


काठमाडौमा एक बिद्यालय को बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् ।

काठमाडौको तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विद्यालयको चौरमा भैरहेको खेलकुद गतिविधि हेर्ने क्रममा बार्दली भाँचिएको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीको अवस्था सामान्य रहेको बताइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed