विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चिरञ्जीवी मरासिनीको गजल जिन्दगी

सिम्रौन्गढ़ नपा psa


यो जिन्दगी पनि के जिन्दगी रहेछ
समय सकिएको एउटा औषधि रहेछ।

जति बिर्सन खोज्यो उति दुखिरहने
यो मित्रता यो प्रेम कस्तो दुश्मनी रहेछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पैतालाहरु बाहिर राखेर भित्र छिर्नु पर्ने
डरलाग्दो महल रहेछ दया त झुपडी रहेछ।

Karaiya Mai Notice Winter

जीवनभर एउटै कुराले पीडा दिइरह्यो
सबैको लागि एउटै सुख-सम्पत्ति रहेछ।

कहिले हृदयमा कहिले आँखामा खेलिरहने
सबैभन्दा राम्रो त रंगीचंगी पुतली रहेछ।।

चिरञ्जीवी मरासिनी रेसुङ्गा
नगरपालिका वाड न. ६ ठूलाचेक्मि गुल्मी ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed