CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बेटी बचाउ बेटी पढाउ कार्यक्रम अनतर्गत ७८ जना लाइ श्री जनता माविमा साइकल वितरण

फेटा GP PSA
634
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बेटी बचाउ बेटी पढाउ कार्यक्रम अनतर्गत ७८ जना लाइ बारा गढीको वाडा न. १ स्थित श्री जनता माविमा बुदगाईमा साइकल वितरण गरिएको छ । उच्च शिक्षा हासिल गर्ने उदेश्यले रहेको प्रदेश सरकारले लागु गरेको हो । बारागढ़ी गाउपालिकाको वाडा न. १ बुदगाईको विधालयमा कक्षा ८ मा अध्ययनरत सबै क्षात्राहरुलाइ उपलब्ध गराइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

वाडा न. १ का निमित वाडा अध्यक्ष रामखेलावन चौधरीको अध्यक्षता तथा गाउपालिका प्रमुख देवदत बछारको प्रमुख आतिथ्यता एवं गाउपालिका उप-प्रमुख लक्ष्मी देवी रायको विशिष्ट आतिथ्यतामा साइकल वितरण गरिएको ।

गाउपालिका प्रमुख बछारले छात्राहरुलाई उतसाहित गर्दै अझ राम्ररी मेहनत गरि मन लगाएर पढ्न लाइ आग्रह गर्दै उनीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।  

प्र. अ. बिरेन्द्र चौधरी, साइकल वितरण कार्यक्रममा समाज सेवी दयाशंकर यादव, प्रहरी निरीक्षक नरेन्द्र कुमार मोरबैता, संचार कर्मी सिकेन्द्र पासवान, दुश्यांत चौधरी, दिपेन्द्र जैसवाल, लगायत गाउका भद्र भलादमी हरुको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश