CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा पहिलो पटक व्यवसायिक फुल खेति सुरु

फेटा GP PSA
633
सिम्रौन्गढ़ नपा psa


गुल्मीमा पहिलो पटक व्यवसायिक फुल खेति सुरु भएको छ ।
कफि अनुसन्धान कार्यक्रम भण्डारीडाडा गुल्मीमा सयपत्री र मखमली फुलको व्यवसायिक रुपमै खेति गरिएको हो । कफि बगैचाको सुन्दरता बृद्धिको लागि सामान्य रुपमा लगाइएको फुललाइ व्यवस्थित गरि व्यवसायिकता तर्फ केन्द्रित गरिएको कफि अनुसन्धान कार्यक्रमका संयोजक बरिष्ठ बैज्ञानीक कृष्ण थापाले जानकारी दिनुभयो ।

Karaiya Mai Notice Winter

गतवर्ष बुटवल, रिडि, बलेटक्सार र तम्घास मा गरि करिब १६ हजार बराबरको फुल बिक्रि गरिएको थियो । यस वर्ष कृषक र सम्बन्धित व्यक्तिहरुको आगमनलाई बढाउन कार्यलय बाट मात्रै फुल बिक्रि गरिने भएको छ । सयपत्री फुलको १ थुङ्गगाकोे २ रुपैया र मखमली फुलको १ थुङ्गगाको १ रुपैया ५० पैसामा बिक्रि भइरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कृषकको सिकाइ बृद्धि र आम्दानीको नया स्रोतको लागि फुल खेती उपयुक्त बिकल्प बनेको छ । थोरै लगानी र मिहिनेतमा फुल खेती बाट पनि आम्दानी बढाउन सकिनेछ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश