विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

श्री राम सुगर मिलको लापरवाहीले किसानहरु मर्कामा

सिम्रौन्गढ़ नपा psa

प्रमोद सहनी, रौतहट।

रौतहटको गरुडा नगरपालिका महम्मदपुर वडा नं. ४ अवस्थित श्री राम सुगर मिल् लिमिटेड वि. स. २०५१ सालमा स्थापना भएको हो। त्यतिखेर मिल मालिकले किसानहरूलाई उत्साहित खुसी बनाउन सफल भएका थिए। तर २०७१ सालको कारोबार व्यवहार गर्दा अहिले धेरै उंखु किसानहरु मर्का परेका छन। उंखू किसानको अहिले सरसती हेर्दा ४२ करोड पैसा बाँकी रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

ऊँखु किसानहरूका अनुसार दिवाकर गोल्छा, हितेश गोल्छा र विशाल अग्रवालको शेयरमा ठेकापट्टा रहेकोले किशान हरु लाइ बाकि बक्यवता नदिए किशानहरुले छठ पछी आन्दोलनमा जाने चेतावनी दिएका छन्। यदि आन्दोलनमा केहि भयो भने मिल मालिक तथा सम्बन्धित निकायले नै बेहोर्ने उखु उत्पादन संघका मनोज सहनीले चेतावनी दिएका छन् ।

त्यस्तै

श्री राम सुगर मिलको फोहर पानीले गर्दा गरुडा वडा नं. २ गेडही गुठ्ठीको बासिन्दाहरुको मुटु रोग, पथरी हुने , मलेरिया,आँखा को समस्या, धेरै किसिमका रोग लाग्ने तथा चाँदी खोलामा पानी छोडेकोले खोलाको पानि फोहर भएर स्थानीयहरुले उक्त खोलामा गाईबस्तु लाइ नुहाउने तथा अन्य कामकाज गर्न बाट बन्चित भएका छन्। रोगलागेको बारेमा बिभिन्न स्वास्थ्य संस्थाहरुबाट उखु उत्पादन संघले प्रमाणहरु एकठा गरि रहेका छन् 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed