विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगवामा रहस्यमय तरिकाले एकजना लाइ हत्या

सिम्रौन्गढ़ नपा psa

दिपेन्द्र शरमा, बिरगंज ।

बिरगंज मा.न.प वाडा न:-१६ नगवामा रहस्यमय तरिकाले एकजना लाइ हत्या गरिएको छ । नगवामै बस्ने बुनिलाल चौरासियाकाे दुई गाेलि छातिमा दुई गाेलि टाउकाेमा र एक गाेलि पेटमा हानि हत्या गरि बाेरामा राखि पाेखरिमा फालेकाे अवस्थामा हिजो भेटिएकाे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त घटना बारे अनुसन्धान गर्ने क्रममा दुइ जना लाई लिएर अनुसन्धान भई रहेको पर्सा जिल्ला प्रहरी प्रमुख सोभिन्द्र सिंह राठाेरले बताए ।

यस्तो महान पर्वकोको बेलामा यस्तो निन्दनीय घटना प्रती सम्पूर्ण धर्मावलम्बिहरुले चिन्तित बनेका छन् । आखिर यो देशमा दिनप्रदिन यस्ता घटनाको प्रक्रिया बढिरहदा पनि सरकारले केहि गर्न नसकेको अवस्थामा अब यो देशमा केहुने हो भेन्ने बारेमा आम जनता अन्योलमा परेको बिहान बेलुका वा यसो फुर्सतको वेलामा चिन्तित मुद्रामा देखिने गरेको सामाजिक अगुवाहरुको भनाइ रहेको छ ।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed