विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भार्तीय ब्यक्तिलाई रौतहटमा गोली लाग्दा गम्भीर घाइते ।

भार्तीय ब्यक्तिलाई रौतहटमा गोली लाग्दा गम्भीर घाइते ।

सिम्रौन्गढ़ नपा psa

भार्तीय ब्यक्तिलाई रौतहटमा गोली लाग्दा गम्भीर घाइते ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।कार्तिक १३। रौतहट जिल्लाको सदरमुकाम गौरमा एक भार्तीय नागरिकलाई अपराधी समुहले गोली हानी गम्भीर घाइते बनाएका छन्। रौतहट जिल्लाको सदरमुकाम गौर वडा नंबर २ मा डेरा लिई बसोबास गर्दै अाएका सिवहर जिल्लाको अदलपुर निवासी ४५ बर्षीय बिजय गुप्तालाई सुदर्शन अाई केयर नजिक बाँया पट्टीको पेटमा गोली हानी गम्भीर घाइते बनाएका छन्। सदरमुकाममा गोली चल्न साथ सुरक्षा ब्यवस्था कडा गरिएका छन्। गौर अस्पतालमा सुबिधा नभएको कारण घाईते गुप्तालाई थप उपचारका लागि बिरगंज रेफर गरिएको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed