विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान अहिले पहिचान हुन सकेको छैन।
घाइतेलाई उपचारका लाति प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए। त्यस्तै दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन्। कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। घटनास्थलमा स्थानिय र प्रहरीले उद्धार गरिरहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed