CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्सा द्वारा दिप प्रजवलन

फेटा GP PSA
2,878
सिम्रौन्गढ़ नपा psa
बीरगंज, फाल्गुन ०७।।  ६९ औ प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्सा द्वारा आज बेल्का घणटघरमा दिप प्रजवलन कार्यक्रम भएको छ । नेविसंघ पर्साका सभापति विस्वास रन्जन द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल प्रमुख अतिथी , नेका जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव , महाधिवेशन प्रतिनिधि किरन सरकार , बुथ सभापति अनिक श्रीवास्तव , तरुन दलका क्षेत्रीय सभापति अनिल यादव , नेविसंघ पुर्व केन्द्रिय सदस्य द्वय सुधिर पटेल , बद्री तिवारी , एकाइ सभापती अजय कर्न विद्यार्थी नेताहरु जितेन्द्र मिश्रा , बिकेस पतेल , रन्जन चौरसिया , राहुल रौनियार , अब्दुल कयुम , सुजित साह , सुमिर पाण्डे लगायत नेता कार्यकर्ता को विशेष उपस्थित रहयो । कार्यक्रमको सहजीकरण प्रभात सिंह ले गरेका थिए । कार्यक्रममा ज्ञात अज्ञात सहित प्रती सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरियो तथा दीप प्रजवलन गरि कार्यक्रम सप्पन्न भयो ।
Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश