विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सदरमुकाममा पहिलोपटक चरेश सहित मानिस पक्राउ।

सिम्रौन्गढ़ नपा psa

सदरमुकाममा पहिलोपटक चरेश सहित मानिस पक्राउ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट। कार्तिक २१। रौतहट जिल्लाको सदरमुकाम गौरमा पहिलोपटक लागु अौषध चरेस सहित एक ब्यक्ति पक्राउ परेका छन्। जिल्ला भरी अहिले सुरक्षा ब्यवस्था कडा गरेपछि जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ६ सवगढा स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा यस जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सर्च अपरेसनको टोलीले अावत जावत गर्ने ब्यक्तिको चेकजाँच गर्ने क्रममा लागू अौषध चरेस सहित १ जना पक्राउ परेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ। सर्वसाधारण ब्यक्तिले प्रहरी निरीक्षक नायकको कामको तारिफ गर्दै छन् भने अर्को तर्फ अबैध काम गर्ने ब्यक्तिको मुखमा १२ बजिरहेका छन्। प्रहरी निरीक्षक नायककै कारण रौतहट जिल्ला अहिले अपराध मुक्तका साथ साथै अबैध कारोबारी पनि बन्द भएको देखिएका छन्। प्रत्येक दिन ठाउँ ठाउँमा जिल्ला प्रहरी कार्यालय रौतहटले सर्च अपरेसन गर्दा अपराधीहरुमा खैलाबैला मचेको देखिएका छन्। सो ठाउँमा शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा झुन्खुनवा तर्फबाट गौर तर्फ पैदल शंकाष्पद रुपमा हिडी अाउँदै गरेको जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.७ बस्ने लालबाबु भन्ने शेख एकवाल अहम्दलाई चरेस सहित पक्राउ गरेका छन्। सो ठाउँमा खटिएका प्रहरी टोलीले अहमदलाई रोकी निजको शरीर खानतलासी गर्दा निजले शरिरमा लगाएको कालो रंगको ज्याकेटको खल्तीमा सेतो प्लाष्टिक भित्र लागु औषध चरेश २१० ग्राम पहेलो टेपले टाँसी लुकाई छिपाई गौर तर्फ अाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पक्राउ परेको अहमदलाई लागू औषध चरेश शिर्षक मुद्धामा सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक नायकले जनाएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed