विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार महासंघका रौतहटका कार्वाहक अध्यक्षमा तत्काल उपाध्याय

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर,रौतहट,फाल्गुन ८। ।  रौतहट जिल्लाको गौरमा अवस्थित नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्वाहक अध्यक्ष उत्तम उपाध्याय चयन भएको छ। महासंघ रौतहट शाखाका तत्कालीन अध्यक्ष रबिन्द्र साह र सचिव राजेन्द्र कुमार क्षेत्री अर्थिक हिनामिना गरेकोले नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यालयले ४५ दिनको लागि निलम्बन गरेको छ।

 

Karaiya Mai Notice Winter

निलम्बन पछि महासचिव रमेश बिष्टको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। फाल्गुन ५ गतेनै निलम्बन गरेपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष उत्तम उपाध्यायले सर्वदलीय बैठक बसाउँदा सर्व सहमतिले कार्वाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको छ। रौतहटको दर्जनौं नगरपालिकाबाट महासंघको प्रगति बापत २० लाख भन्दा बढी रकम आएपछि सो रकम हिनामिना भएको भन्दै केन्द्रीय कार्यालयमा सुचना रौतहटका पत्रकार साथीहरू दिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सुचना पाएपछि केन्द्रीय कार्यालयले अध्यक्ष साह र सचिव क्षेत्रीलाई निलम्बन गरि अवश्यक कार्वाही छानबिन पछि हुने बताएका छन। कार्वाहक अध्यक्ष उपाध्याय आफ्नो कार्यभार सम्भाले पछि अब बल्ल कृयाशिल पत्रकारको बिजयी भएको बताउनु भयो। कार्वाहक अध्यक्ष उपाध्यायलाई विभिन्न माध्यमबाट बधाई दिन सुरु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed