विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अज्ञात व्यक्तीको खुकुरी प्रहार बाट सन्धिखर्कका लोकनाथ गम्भीर घाइते

सिम्रौन्गढ़ नपा psa


अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १० मिनिकोट खहरा का लोकनाथ आचार्यमाथी आज साझ करिब ६ बजे समयमा अज्ञात व्यक्तीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन ।गम्भीर घाइते आचार्यलाई जिल्ला अस्पतालमा अर्घाखाँचीमा उपचार लागी लिए पनि  अवस्था गम्भिर भएकाले सामन्य उपचार पछि भैरहवा रिफर गरीएको स्वास्थ्य कर्मी असोक चौहान ले जानकारी दिएका छन ।

Karaiya Mai Notice Winter

उन लाइ हात टाउको मा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आक्रमणकारी लाई खोजी गरिरहेको बताएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed