विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजपाको नगरमा गुप्ता निर्विरोध

राजपाको नगरमा गुप्ता निर्विरोध

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
राष्ट्रिय जनता पार्टी (राजपा) को नगर समितिको अध्यक्षमा बिनोद गुप्ता निर्विरोध चयन हुनु भएको छ ।
मंगलबार बिराटनगर स्थित राम जानकी सदनमा केन्द्रिय सदस्य भोगेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा मृत्युन्जय मिश्रा र मो सहजाद , सचिबमा राकेश कर्ण बिजय भएको छ।
उक्त अधिबेशनमा केन्द्रिय सदस्य तबरेज हक ,जिल्ला अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथि मो. कादिर जिल्ला संयोजक जगरनाथ राजवंशी ,रामानन्द साह, राधा मण्डल , बिद्यार्थी नेता बिपुल झा,सुरेश सिहको उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो।
नगरमा गुप्ताको चयनले नगरलाई सहि नेतृत्वले नयाँ दिशा प्रदान गरि संगठनलाई बल प्रदान गर्ने सोचका साथ गप्तालाई चयन गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed