विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्रीन जनकपुरधाम अभियानमा राजर्षी जनक क्याम्पसको सहयोग

ग्रीन जनकपुरधाम अभियानमा राजर्षी जनक क्याम्पसको सहयोग

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम ८ स्थित निर्माणाधीन धर्मशाला परिसरमा (जानकी हेल्थ केयर सेन्टरको सामुन्ने) बृक्षारोपण सम्पन्न भएको छ । यसको लागि आबश्यक पर्ने फलामे ट्रीगार्ड (रू ४०००० को लागतमा) Green Janakpurdham अभियानमा सहयोग गर्ने राजर्षी जनक क्याम्पस र संजिव ठाकुर जी ले सहयोग गर्नुभएको छ।
बिश्व हिन्दु परिषदका कार्यकर्ता कार्यकर्ता सुनिल कुमार चौधरी द्वारा आयोजित बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि स्वामी बिज्ञानानन्द, नेपाल भारत मैत्री संघका अध्यक्ष, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री का सल्लाहकार राज कुमार सिंह, बरिष्ठ वनबिग्य डाक्टर अखिलेश्वर लाल कर्ण, गणेश राय, हरी नारायण मण्डल,वन अभियंता सुरेश शर्मा, भारतमा पिपल निम तुलसी अभियानका अभियानी धर्मेंद्र कुमार , ईन्जिनियर अनिल चौहान लगायत धर्मशालामा निर्माणको काम गर्ने सम्पूर्ण कर्मी सहकर्मी को सहभागिता थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed