विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बंगलादेशका राष्ट्रपति हमिदको स्वास्थ्यमा समस्या देखिएपछि चन्द्रागिरीको अवलोकनको भ्रमण रद्द

सिम्रौन्गढ़ नपा psa

काठमाडौं । नेपाल भ्रमणमा रहुनभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको स्वास्थ्यमा समस्या देखिएपछि चन्द्रागिरीको अवलोकनको भ्रमण रद्द गर्नुभएको छ ।

Karaiya Mai Notice Winter

भ्रमणको चौथो दिन आज उहाँले चन्द्रागिरि हिल्सको अवलोकन गर्ने कार्यक्रम भएपनि स्वास्थ्य समस्याका कारण भ्रमण रद्द गर्नुभएको हो । यस्तै, उहाँ अपराह्न १ बजे पाटन दरबार स्क्वायर जाने कार्यक्रम छ । सद्भावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आइपुग्नुभएका राष्ट्रपति हमिदले बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको थियो । त्यसपछि हिजो पोखरा पुगेर जलविहार गर्नुभएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उहाँ आजै अपराह्न ४ बजे स्वदेश फर्कने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार हमिदलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने कार्यक्रम छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed