CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न

फेटा GP PSA
696
सिम्रौन्गढ़ नपा psa


चिरञ्जीवी मरासिनी / गुल्मी , मङ्सिर १
रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न भएको छ ।यस संस्थाले बृद नमकला मरासिनीलाई जेष्ठ नागरिक सम्मान गरेको छ । यस सहकारी बाट पैसा लगी कृषि तथा पशुपालनमा बडी जोड दिइएको लाई सम्मान गरेको छ ।
उक्त सम्मानमा सारदा अाचार्य परेकी छिन् । यस संस्थामा बढी सेयर बनाए बाफत कमला मरासिनी (छाप) यस संस्थाले प्रमाणपत्र प्रदान गरेको छ । यस संस्थाले सय किलो भन्दा बढी मासु बचे बाफत सहकारिका ५ जना सेयर सदस्यलाई किलोको २५ रुपैयाँ पर्ने गरि रु २५००-२५०० प्रदान गरेको छ।

यस कार्यक्रममा वडादक्ष गन बहादुर गुरुङको प्रमुख अाथित्यता रहेको थियो भने यस कार्यक्रममा यस संस्थाका निम्न ब्याक्ति द्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रम संचालन सान्ता पोख्रेल ।
कोषाध्यक्ष बिमला पोख्रेल ।
सचिव लक्षमी खनाल मरासिनी ।
लेखा संयोजक गिता मरासिनी ।
रिन संयोजक कमला पोख्रेल ।
यस कार्यक्रम अधक्ष कमला मरासिनीले गर्नुभएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश