विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश

सिम्रौन्गढ़ नपा psa

बीरगंज ।

विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा सयकडौको संखयामा प्रवेश गरेका छन् । नेपालको राजनीतिमा विभिन्न प्रकारका खिचातानी तथा भेदभाव गरि बिभिन्न बहानामा जनता लाइ सास्ती दिनुको साथै जनता माथि घोर अन्याय गर्दै जनताको भावना संग खेलवाड गरि केन्द्रसरकार अगाडी बढी रहेको तथा नेपालकै मधेश भूभागमा बसोबास गर्ने मधेशी जनतालाई उपेक्षित गरि मशेशी जनाको अधिकार बात बन्चित गरि रहेकोले अब जनता सबै कुरा लाइ औल्याउदै मधेशी सग खेलवाड गरिरहेको पार्टी लाइ परित्याग गरि राजपा नेपालमा प्रवेश गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सामा हरेराम गुप्ता को नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपाल मा वृहत् पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा जिल्ला अध्यक्ष राजेश मान सिंह , वरिष्ठ नेता प्रेम बाबू पटेल , उपाध्यक्ष मदन प्रसाद यादव , सह-सचिव मायाशंकर सर्राफ , महानगर समितिको कोषाध्यक्ष अफरोज अालम , महानगर युवा अध्यक्ष राजु गुप्ता , युवा नेताहरू जियाउल हक , राहुल सर्राफ लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण विधार्थी नेता अमित यादवले गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed