CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वार्डास्तरीय हातिपाईले रोगवाट बच्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न

फेटा GP PSA
849
सिम्रौन्गढ़ नपा psa

कलैैया।।   हातिपाईलेको रोगवाट बच्नका लागि अोषधी खुउन र खानका लागि जनचेतना जगाउन वार्डास्तरीय अन्तक्रिया कार्यक्रम कलैया वार्ड नम्वर ९ रामपुरको कार्यालयमा सरोकावाला संग गरिएको छ । शरीर बाहिर देखिने रोगका लक्ष्णहरू दिर्धकालीन रूपमा देखिने लक्षणहरू सम्बन्धमा नगर स्वास्थ्य सेवा केन्द्रका हेल्थ असिस्टेन्ट राजकिशोर यादवले सहभागीहरूलाई जनकारी गराएका छन ।

Karaiya Mai Notice Winter

हातिपाईले फाइलेरियालाई निवारण गराउन फागुन १५ गते देखि डी डी सी चक्की उमेर अनुसार र अलबेन्डाजोल एउटा गाउँ घरमा स्वास्थ्यकर्मीहरू आउने भएकोले खान र खुवाउन आग्रह यादव जनकारी गराएका छन । औषधी दुई बर्ष भन्दा मुनीका , गर्भावती महिला , सिकिस्त विरामी रहेका , क्यान्सर , मुटु रोगी , कलेजो रोगी , मृग्रौला रोगी , फोक्सो दीर्ध रोगी , २४ घण्टा ज्वरो आएका व्यक्तिहरू , कडा कुपोषण भएका पाच वर्षको बालबालीकाहरू , ७ दिन भित्रका सुत्केरी महिलाहरूलाई नखुउने र बाकी सबै व्यक्तिहरू खाने यादवले जनकारी गराएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

औषधि सेवन गरे पछि टाउको दुख्ने , पेट दुख्ने वा पखाला लाग्ने , शरीरमा ज्वरो आउने , वाक वाकी लाग्ने , वान्ता लाग्ने , पेट डुम्म पर्ने देखा परेमा त्यसबाट आतिनु पर्दैन रोगको परजिवी भएका व्यक्तिहरूमा हुन्छ यादवले जनकारी गराएका छन । औषधी खुवाउने उमेर अनुसारको डोजको बारेमा अहेव सुनिल यादवले जनकारी गराएका छन । कार्यक्रम वार्ड अध्यक्ष डाक्टर अख्तर आलम अंसारीको सभापतित्वमा भएकोमा समाज सेवी जगदीश ठाकुर , सरसफाई फोक्ल पर्सन , कार्यपालीका सदस्य सुशिला देवी लगायतको सहभागीहरू रोगका बारेमा समाजमा रहेका व्यक्तिहरूको बुझाउने र खाने खुउवाउनेमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश