CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडाका निर्वाचित जन प्रतिनिधि र समुदाय बीच छलफल कार्यक्रम संम्पन्न

फेटा GP PSA
2,209
सिम्रौन्गढ़ नपा psa

बारा,// सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत का नागरिक सम्बाद मा नागरिक मंचका सदस्य ओमप्रकाश चौधरी को अध्यक्षता तथा माहागढ़िमाइ नगरपालिका का उप-मेयर तारादेवी कानु को प्रमुख आतिथ्यता मा वडा कार्यालयको सभा हंलमा कार्यक्रम भएको छ। कार्यक्रममा सनामति देवी राम, नगिया धोबिन,चैटी देवी माझि, रामजी चौरसिया, बिरेन्द्र प्रसाद चौरसिया लगायतका अतिथिहरु रहेका थिए। कार्यक्रम संचालन बिकी कुशुवाहाले गरेका थिए भने राजेश प्रशादले स्वागत गरेका थिए। तथा सहजीकरण मुकेश यादव ले गएका थिए । महागढ़िमाइ नगरपालिकाको आयोजना तथा जनजागरण युवा क्लब को सहायो मा छलफल कार्यक्रम भएको छ।

निर्वाचित जन प्रतिनिधि र समुदाय बीच छलफल कार्यक्रम गरिएको छ। महिला ताहा सीमान्तीकरण बजेट बिनियोजन कालागि विभिन्न वाडाका अगुवाहरु बीच छलफल गरिएको छ। छलफल कार्यक्रममा जनप्रतिनिधिहरुले आ-आफ्नो टोलमा भएगरेका तथा बिधमान रहेका समस्या हरुको बारेमा निकै जोडतोडले उठाएका थिए । सङ्घी लोकतान्त्रिक गणतन्त्र को अभ्यासमा रहेको बेला सबैले आफ्नो गोजीको मात्र बिकास गरेको बारेमा खुल्याम अवाज उठाएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

दलित तथा सिमान्तिकृत हरुलाई सरकारले दिएको दलित आवास भवनको बारेमा चर्चा गर्दै वडा न। २ का कोशीला देवी ले भने भवन बनाउन का लागि आएको बजेट ले गर्दा गरिव हरुले निकै नै मर्का मा परेको गुनासो गरेका थिन । जसको बस्ने घर थियो उसको घरलाई तोडेर बनाउन सुरु गरियो तर घर बन्न नसकेकोले घर बात बेघार हुन् पुगेको बताईन । एक किस्ताको रकम ले घर अधुरो रहेकोले गरिब हरुले घरको न घाटको हुन् पुगेका छन् । बजेट बराबरको काम नगरी साबि आफ्नो गोजीको मात्र बिकास गरेको आरोप लगाईन। त्यस्तै अर्भादेवी माझीले पनि आफ्नो धारणा राखेका थिन ।

महिलाको अहिकार्को बारेमा पनि कुरा गर्दा खुल्ला बाटोमा एक्लै कुनै महिला जान नसक्ने अवस्था रहेकोले महिलाको अधिकार पनि सुनिश्चित नरहेको पनि चर्चा गरिएको थियो । दिनदिनै हत्या हिंसा बलात्कार जस्ता घटनाले देशनै आतंकित बनेकोले यसको लागि पनि थोसकदम नचले संघियता नै असफल हुने खतरा रहेको कुरा बारे महिलाहरु चिन्तित रहेको बताइन । नेपाल हाम्रो गरिब मुलक हो र महिला त्यसमा झनै कानुनले कमजोर रहेकोले झन् चिन्ता थपेको हो। महिलाको बिकासका लागी शिपमुलक तालिम को पनि व्यवस्था हुनुपर्नेमा जोददिएका थिन । बजेट तर्जुमा सात चरणमा गर्ने प्रक्रिया हरु अपनाई योजना छनौट गरिएको उप-मेयर कानुले जानकारी गराईन। जन्परतिनिधि हामि भाए संगै हामि जनताका मताधिकार लाइ सम्मान गरि अगाडी बढने आफु प्रति बद्ध रहेको बताईन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश