विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाल्पामा जीप दुर्घटना, २ जनाको ज्यान गयो

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

पाल्पा ,
मंसिर १९- पाल्पामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका ५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका ४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले जानकारी दिए । बुटवलबाट पाल्पाको तानसेन आउदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउ गाउँपालिका ५ चौबिस माइल नजिक दुर्घटना भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed