CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा विद्यालय जान हिँडेकी १० वर्षिय बालिका बलात्कृत

फेटा GP PSA
732
सिम्रौन्गढ़ नपा psa


गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी हुन् ।

Karaiya Mai Notice Winter

बलात्कार गरेको आरोपमा रुरु गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले पक्राउ गरेको छ । सार्की पेशाले सवारी चालक हुन् । बालिकालाई विद्यालय पु¥र्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश