CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दू परिषद नेपाल द्वारा काठमांडौमा अन्तर्क्रिया, हिन्दू राष्ट्र बनाऊ मुलुक जोगाऊ – अध्यक्ष पटेल

फेटा GP PSA
890
सिम्रौन्गढ़ नपा psa

काठमांडौ २१ मंसिर

मुलुकलाई विखण्डन बाट जोगाउन हिन्दू राष्ट्रको अलावा कुनै बिकल्प नरहेको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ठोकुवा गरेका छन।क्रिशचनका एजेंट NGO, Ingo र राजनीतिक दलका नेताको आड़मा हुने धर्म परिवर्तनले देशमा अराजकता बढ़ने खतरा रहेको बताए।पटेलले भने सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल।एस बिना मुलुकको समृद्धि र बिकाश सम्भव नरहेको बताउनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

परिषदले पूस र माघ महीनामा संगठन बिस्तार,जनजागरण सभा,समन्वय र सहकार्य कार्य लाई बिशेष प्राथमिकता दिने भएको बताए।काठमांडौ स्थित मधेस मीडिया हाउसको सभा हलमा सम्पन अन्तर्क्रिया कार्यक्रम हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य अनिल कर्णको सभापतित्वमा सम्पन भएको थियो।

कार्यक्रममा हिन्दूवादी अगुवाहरु राजेन्द्र पाठक,सुदामा ढकाल,ऋषिकेश जग साह,ओमप्रकाश भट्ट,विधार्थी नेता घनश्याम मिश्रा,हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु पिकी महासेठ, साधना यादव,हंसा साह,सल्लहकार ऋषिकेश मिश्रा,उपत्यका कमिटि वरिष्ठ उपाध्यक्ष मनोज मण्डल, उपाध्यक्ष इंद्रेव मण्डल,काठमांडौ जिल्ला अध्यक्ष गणेश थापा, उपाध्यक्ष मंगल थापा मगर लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियारले सहजीकरन एंव केन्द्रिय सदस्य श्यामशुन्दर रायले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

कार्यक्रममा परिषद दोलखा जिल्ला इन्चार्ज देवेन्द्र फुइयाल,धादिग जिल्ला संयोजक पुनबहादुर श्रेष्ठ, लमजुग जिल्ला इन्चार्ज मेघराज गुरुग,रामेछाप जिल्ला इन्चार्ज अर्जुन कर्मचार्य,नुवाकोट जिल्ला इन्चार्ज नारायण नेपाल, संयोजक कृष्ण बस्नेत,तारकेश्वर नगर संयोजक अरुण शाही,बुढानीलकंठ नगर संयोजक दुर्गा कटवाल,हिन्दूवादी युवानेता गणेश श्रेष्ठ सहित बिभिन सरोकरवालाहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश