विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

गुल्मीको धुर्काेटमा २२ बर्षिया युवा मृत फेला !

सिम्रौन्गढ़ नपा psa


गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ बर्षिय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेको छिमेकी रामु खत्रीले जानकारी दिए ।

karaiya holi 2082

उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना खुवाएर घरबाहिर निस्केका थिए । शनिबार बिहान ६ बजेतिर स्थानीयहरू बाटो हिड्दा कमलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले वस्तु प्रहरी चौकी घटनास्थलमा गइसकेको छ भने पुर्कोटस्थित इलाका प्रहरी चौकि घटनास्थलमा जाँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed