विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नाशा इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०२० नेपालमा हुदै

सिम्रौन्गढ़ नपा psa

काठ्माण्डौ । 

यहि असोज १६ गतेदेखी १८ गते ( तदनुसार अक्टोबर २ देखी ४ तारिख ) सम्म विश्वव्यापी रुपमा आयोजित इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०२० नेपालमा पनि भव्यताको साथ सम्पन्न हुन गैइरहेको छ। नेपालमा यस स्पेश एप्स च्यालेञ्ज ह्याकाथन सन् २०१२ देखी हाल सम्म लगातार भइरहेको छ। सन् २०२० को सम्मेलन नेपालको मुख्य आयोजक माधव स्पेश एजेन्सी(MSA) रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

“नेपालमा यो सम्मेलन गर्नुको उद्धेश्य राष्ट्रिय विकास र समृद्धिको लागी अन्तरिक्ष खोजमा सूचना तथा प्रविधिको प्रयोग, विस्तार एवं प्रसारमा सहयोग पुर्याउनु हो । यसको मुख्य लक्ष्य भनेको अन्तरिक्ष सम्बन्धी खोजको क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी मुलुकको रुपमा विकास गर्नु हो ।”, आयोजक माधव स्पेश एजेन्सीका प्रमुख लखिन्द्र कुमारले बताउनुभयो ।

local_media2589698185090554226

यो कार्यक्रम यसपाली भर्चुअल हुने भएकोले इक्षुक भेएका जोकोहीले पनि भाग लिन सकिने आयोजक प्रमुख लखिन्द्र कुमारले बताए। बिश्वव्यापी रूपमा यस कार्यक्रमका आयोजक तथा संचालक अमेरिकाको नसा रहेकोे छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed