विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अनेरास्ववियू द्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

भक्तपुर ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा अायाेजना गरिएकाे बिद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं.०३ सङ्गठन कमिटिका सदस्य एंव गरिबी निवारण काेषका उपाध्यक्ष निर्मल कुमार भट्टराईकाे उपस्थिति कार्यक्रम सम्पन्न गरिएकाे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै नेता भट्टराईले विद्यार्थीहरु राजनीतिक रुपमा सचेत र प्रशिक्षित भएर शैक्षिक क्षेत्रमा देखा परेका विकृति र विंसङ्गती विरुद्ध अखिलमा गाेलबद्ध भई अावाज उठाउन सदैव लागि पर्नु पर्ने र नेकपाकाे सरकारले नै देशमा समाजवाद ल्याउने र खुशी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा लाग्न विद्यार्थीहरुलाई अाव्हान गर्नु भयाे ।

प्रशिक्षण कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुवास तिम्लसिना,जयराम बास्ताेला, मास बहादुर लामा, नवीन रिजाल, प्रकाश शर्मा, केशव घिमिरे, संगित दाहाल, दिपक विष्ट, दिपेश विसुन्के लगायतले अनेरास्ववियूले विद्यार्थी हक अधिकार सुनिश्चित गर्न र क्याम्पसमा हुने अराजक गतिविधि राेक्न अनेरास्ववियूले सबै विद्यार्थीहरुलाई गाेलबद्ध बनाएर अगाडि बढाउनु पर्नेमा कुरामा जाेड दिनु भने कार्यक्रममा ३५ जना विद्यार्थी नेताहरुकाे सहभागिता रहेकाे र क्याम्पसमा विद्यार्थीहरुकाे नेतृत्व र व्यक्तित्व विकास गर्न अनेरास्ववियूले रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै अाईरहेकाे अनेरास्ववियू भक्तपुरका नेता दिपेश बिसुन्के बताउनु भयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed